शब्दकोश प्रविष्टि
महेन्द्र रत्न भूषण
ना.
ना. राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रशंसनीय रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेको बेलामा प्रशंसनीय कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044781- मुद्रित पृष्ठ
- 1002