शब्दकोश प्रविष्टि

महेन्द्रमल्ली

ना.सर्व

ना. मध्यकालीन राजा महीन्द्र मल्लले सर्वप्रथम प्रचलनमा ल्याएको मोहर; नेपाली मोहर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044778
मुद्रित पृष्ठ
1002