शब्दकोश प्रविष्टि

महेन्द्र प्रज्ञा पुरस्कार

ना.

ना. तत्कालीन नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानद्वारा प्रत्येक दुई वर्षमा नेपालका कुनै एक उत्कृष्ट साहित्यकारलाई प्रदान गर्ने गरिएको नगद पुरस्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044776
मुद्रित पृष्ठ
1002