शब्दकोश प्रविष्टि
महासागर
ना.
पृथ्वीका सतहको झन्डै एकहत्तर प्रतिशत भाग ढाकेको नुनिलो पानीयुक्त ठुलो समुद्र; महासमुद्र; महोदधि ।
उक्त महासागरका पाँच विभाग (प्रशान्त महासागर, हिन्द महासागर, आन्ध्र महासागर, सुमेरु महासागर र कुमेरु महासागर) ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044744- मुद्रित पृष्ठ
- 1002