शब्दकोश प्रविष्टि

महासमिति

ना.

ना. [सं. ] विशेष गरेर राजनीतिक संस्थाका जिल्ला– जिल्लाका प्रतिनिधिहरूद्वारा आफूमध्येबाट निर्वाचित सदस्यहरूको सामूहिक सभा ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044740
मुद्रित पृष्ठ
1002