शब्दकोश प्रविष्टि

महार्णव

ना.
  1. महासागर ।

  2. शिव ।

  3. पुराणअनुसार विष्णुले दाहिना हातबाट उत्पन्न गरेको एक दैत्य ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044703
मुद्रित पृष्ठ
1001