शब्दकोश प्रविष्टि
महाराष्ट्री
ना.
मरहट्ठी बुटी ।
महाराष्ट्रका अधिवासीहरूको भाषा ।
एक मुख्य प्राकृत भाषा ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044692- मुद्रित पृष्ठ
- 1001
शब्दकोश प्रविष्टि
मरहट्ठी बुटी ।
महाराष्ट्रका अधिवासीहरूको भाषा ।
एक मुख्य प्राकृत भाषा ।
[सं. ]
npbs2075-10-044692