शब्दकोश प्रविष्टि

महारानी

ना.
  1. ठुलो राज्य वा राष्ट्रकी रानी; महाराजकी पटरानी ।

  2. युवराजाधिराज, युवराज, अधिराजकुमार आदिका रानीहरू ।

  3. राजकुमारीको सम्मानबोधक शब्द ।

व्युत्पत्ति

[सं. महाराज्ञी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044691
मुद्रित पृष्ठ
1000