शब्दकोश प्रविष्टि

महामहोपाध्याय

ना.
  1. ठुला उपाध्याय अथवा विद्वान् ।

  2. संस्कृतका विद्वान्लाई मानार्थ प्रदान गरिने एक उच्च उपाधि ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044666
मुद्रित पृष्ठ
1000