शब्दकोश प्रविष्टि
महापद्म
ना.
सय पद्म बराबरको सङ्ख्या ।
नारदमुनि ।
कुबेरका नौ निधिमध्ये एक ।
धेरै पात हुने एक जातको सेतो कमल ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044629- मुद्रित पृष्ठ
- 999
शब्दकोश प्रविष्टि
सय पद्म बराबरको सङ्ख्या ।
नारदमुनि ।
कुबेरका नौ निधिमध्ये एक ।
धेरै पात हुने एक जातको सेतो कमल ।
[सं. ]
npbs2075-10-044629