शब्दकोश प्रविष्टि
महादान
ना.
ना. [सं. ] विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044598- मुद्रित पृष्ठ
- 998
शब्दकोश प्रविष्टि
ना. [सं. ] विशेष फलको प्राप्तिहेतु गरिने तुलादान, गजदानजस्ता महत्त्वपूर्ण ठुला दान ।
[सं. ]
npbs2075-10-044598