शब्दकोश प्रविष्टि

महात्मा

ना.
  1. महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति ।

  2. साधुसन्त ।

  3. महापुरुष ।

  4. समदर्शीव्यक्ति ।

  5. परमात्मा; ईश्वर ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044596
मुद्रित पृष्ठ
998