शब्दकोश प्रविष्टि
महत्त्व
ना.
महान् हुनाको भाव वा अवस्था; विशालता; महत्ता ।
आवश्यकता; जरुरत ।
उत्तमता; श्रेष्ठता ।
ऐश्वर्य ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044549- मुद्रित पृष्ठ
- 997
शब्दकोश प्रविष्टि
महान् हुनाको भाव वा अवस्था; विशालता; महत्ता ।
आवश्यकता; जरुरत ।
उत्तमता; श्रेष्ठता ।
ऐश्वर्य ।
[सं. ]
npbs2075-10-044549