शब्दकोश प्रविष्टि
महत्
वि.
ठुलो; महान्; विशाल ।
यथेष्ट; प्रशस्त ।
व्यापक ।
हृष्टपुष्ट; बलवान् ।
प्रचण्ड; उग्र ।
स्थूल; सघन ।
महत्त्वपूर्ण; गुरुतर ।
उन्नत; उच्च ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044539- मुद्रित पृष्ठ
- 997
शब्दकोश प्रविष्टि
ठुलो; महान्; विशाल ।
यथेष्ट; प्रशस्त ।
व्यापक ।
हृष्टपुष्ट; बलवान् ।
प्रचण्ड; उग्र ।
स्थूल; सघन ।
महत्त्वपूर्ण; गुरुतर ।
उन्नत; उच्च ।
[सं. ]
npbs2075-10-044539