शब्दकोश प्रविष्टि
महकाउनु
अ.क्रि.
सुगन्ध चल्नु; बास्ना आउनु ।
सडेगलेको नमिठो स्वादको वास चल्नु; वसाउनु ।
गन्ध आउने पार्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044535- मुद्रित पृष्ठ
- 997
शब्दकोश प्रविष्टि
सुगन्ध चल्नु; बास्ना आउनु ।
सडेगलेको नमिठो स्वादको वास चल्नु; वसाउनु ।
गन्ध आउने पार्नु ।
npbs2075-10-044535