शब्दकोश प्रविष्टि
मस्याङ
ना.
ना. [सं. मयुष्ट] मासका ढबका पात हुने, बोडीका जस्ता लाम्चो र झिनो कोसा हुने, पहँला फूल फुल्ने एक लहरा वा त्यसको कोसाभित्रको गेडा; सेतोकैलो रङको मासजस्तो दलहन ।
व्युत्पत्ति
[सं. मयुष्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044521- मुद्रित पृष्ठ
- 997