शब्दकोश प्रविष्टि

मल्लिँडो

ना.
  1. जिराजस्तो गेडा फल्ने तर भित्र गुदी नहुने प्रायः धानखेतमा हुने बन्सोजस्तो एक झार ।

  2. हलुवावेद जस्तै तर अमिलो फल फल्ने एक वनस्पति; खजुरी; थाकल; चिरौँडो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044440
मुद्रित पृष्ठ
995