शब्दकोश प्रविष्टि

मर्लान्त

वि.
  1. चोटपटक आदि लागेर वा बिरामी परेर मर्ने अवस्थामा पुगेको ।

  2. साह्रै थाकेको; ल्याँस्स ।

व्युत्पत्ति

[सं. मरणान्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044369
मुद्रित पृष्ठ
994