शब्दकोश प्रविष्टि

मर्दन

ना.
  1. जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस ।

  2. रगड्ने वा मिच्ने काम; आङमिचाइ ।

  3. सताउने काम ।

  4. नाश; विध्वंश ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044331
मुद्रित पृष्ठ
993