शब्दकोश प्रविष्टि

मर्द

ना.वि.
  1. पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले । वि.

  2. पुरुष जातिको; पुंस्त्व भएको ।

  3. शक्तिशाली; वीर; जमामर्द ।

  4. साहसी; आँटी ।

व्युत्पत्ति

[फा. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044330
मुद्रित पृष्ठ
993