शब्दकोश प्रविष्टि

मर्त्य

ना.वि.
  1. मान्छे; मनुष्य; मानव ।

  2. मर्त्यलोक; पृथ्वी । वि.

  3. नाश हुने वा मर्ने स्वभाव भएको; मरणशील ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044328
मुद्रित पृष्ठ
993