शब्दकोश प्रविष्टि
मर्जी
ना.
अह्रोट; आदेश; आज्ञा; आडर ।
कुनै कामकुरामा दिइने सहमति; मन्जुरी; स्वीकृति ।
राणाशासनका समयमा प्रधानमन्त्रीभन्दा तलका उच्च अधिकारीले दिने आज्ञा ।
मनसुबा; इच्छा ।
व्युत्पत्ति
[अ. मरजी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044326- मुद्रित पृष्ठ
- 993