शब्दकोश प्रविष्टि
मर्का
ना.
कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो ।
अड्काउ; बाधा ।
अन्याय ।
आन्तरिक वेदना; मर्म ।
व्युत्पत्ति
[मर्क+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044317- मुद्रित पृष्ठ
- 992
शब्दकोश प्रविष्टि
कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो ।
अड्काउ; बाधा ।
अन्याय ।
आन्तरिक वेदना; मर्म ।
[मर्क+आ]
npbs2075-10-044317