शब्दकोश प्रविष्टि
मरौटे
वि.ना.
मरेकाका लागि गरिने; मृतकका उद्देश्यको । ना.
मर्ने रोग; रूढी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044310- मुद्रित पृष्ठ
- 992
शब्दकोश प्रविष्टि
मरेकाका लागि गरिने; मृतकका उद्देश्यको । ना.
मर्ने रोग; रूढी ।
npbs2075-10-044310