शब्दकोश प्रविष्टि

मरुई

ना.

ना. [सं. मधुरा] लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो ।

व्युत्पत्ति

[सं. मधुरा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044297
मुद्रित पृष्ठ
992