शब्दकोश प्रविष्टि
मराल
ना.
रजहाँस; राजहंस ।
एक जलचर पक्षी; कारण्डव ।
घोडा ।
बादल ।
बदमास ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044278- मुद्रित पृष्ठ
- 992
शब्दकोश प्रविष्टि
रजहाँस; राजहंस ।
एक जलचर पक्षी; कारण्डव ।
घोडा ।
बादल ।
बदमास ।
[सं. ]
npbs2075-10-044278