शब्दकोश प्रविष्टि

मरमिजास

ना.वि.

ना. [(द्वि.) मिजास] राम्रो सुहाउँदो मिजास, बानीबेहोरा, बोली आदि ।

व्युत्पत्ति

[(द्वि.) मिजास]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044266
मुद्रित पृष्ठ
992