शब्दकोश प्रविष्टि

मयूरशिखा

ना.
  1. भाले मुजुरको टाउकामा हुने प्वाँखको शिखा वा सिउर ।

  2. सहस्र बुटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044239
मुद्रित पृष्ठ
991