शब्दकोश प्रविष्टि

मन्दार

ना.
  1. इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक ।

  2. आँकको रुख ।

  3. धतुरोको बोट ।

  4. स्वर्ग ।

  5. हात्ती ।

  6. हिरण्यकशिपुको एक पुत्रको नाम ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044202
मुद्रित पृष्ठ
990