शब्दकोश प्रविष्टि
मन्द
वि.
अर्को भन्दा गति, चाल, प्रवाह, वेग आदि कम भएको; ढिलो सुस्त (मन्द बुद्धि, मन्द मति इ.) ।
अधिक उग्रता वा तीव्रता नभएको (मन्द ज्वर, मन्द विष आदि); मत्थर ।
दुष्ट; दुश्चरित्र ।
मूर्ख; अज्ञानी; जड ।
दुर्बल; कमजोर ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044196- मुद्रित पृष्ठ
- 990