शब्दकोश प्रविष्टि
मन्त्रिणी
ना.
मन्त्रीकी पत्नी; मन्त्रिनी ।
मन्त्रीको काम गर्ने वा परामर्शदाता स्त्री ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044179- मुद्रित पृष्ठ
- 990
शब्दकोश प्रविष्टि
मन्त्रीकी पत्नी; मन्त्रिनी ।
मन्त्रीको काम गर्ने वा परामर्शदाता स्त्री ।
[सं. ]
npbs2075-10-044179