शब्दकोश प्रविष्टि
मन्तरे
वि.
वि. गन्तीका क्रममा दसौँ जनाउने; क्रमशः जेठो, माहिलो, साहिँलो, काइँलो, ठाइँलो, राइँलो, अन्तरे, जन्तरे, खन्तरे र मन्तरेमा सबैभन्दा पछिको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-044156- मुद्रित पृष्ठ
- 989
शब्दकोश प्रविष्टि
वि. गन्तीका क्रममा दसौँ जनाउने; क्रमशः जेठो, माहिलो, साहिँलो, काइँलो, ठाइँलो, राइँलो, अन्तरे, जन्तरे, खन्तरे र मन्तरेमा सबैभन्दा पछिको ।
npbs2075-10-044156