शब्दकोश प्रविष्टि

मन्जुरवाला

ना.

ना. कुनै काम– कुरा गर्न वा नगर्नका लागि स्वीकृति दिने व्यक्ति; मन्जुर गर्ने व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044136
मुद्रित पृष्ठ
989