शब्दकोश प्रविष्टि

मनोनीत

वि.
  1. मनोनयन गरिएको; रोजिएको; चुनिएको; छानिएको ।

  2. मन परेको ।

  3. कुनै स्थान वा पदमा नियुक्त गर्नाका निम्ति छानिएको ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044085
मुद्रित पृष्ठ
988