शब्दकोश प्रविष्टि

मनोगतवाद

ना.

ना. भौतिकवादी दृष्टिकोण नलिई स्वविवेकका निर्णयलाई नै ठिक ठहर्‍याउने र कल्पना तथा अनुमानका आधारमा नै कुनै विषय वा कुराको ठोकुवा गर्ने मत वा सिद्धान्त ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044077
मुद्रित पृष्ठ
988