शब्दकोश प्रविष्टि

मनश्चिकित्सा

ना.

ना. [सं. ] मनोविज्ञानका क्षेत्रमा रोगीको मनको विश्लेषण गरी औषधोपचार गर्ने एक विशेष चिकित्साविधि; मनको उपचार ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-044021
मुद्रित पृष्ठ
986–987