शब्दकोश प्रविष्टि
मनपर्दो
वि.क्रि.वि.
मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो । क्रि.वि.
मनपरी; जथाभाबी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043998- मुद्रित पृष्ठ
- 986
शब्दकोश प्रविष्टि
मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो । क्रि.वि.
मनपरी; जथाभाबी ।
npbs2075-10-043998