शब्दकोश प्रविष्टि
मनपरी
क्रि.वि.वि.
राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी । वि.
जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043996- मुद्रित पृष्ठ
- 986
शब्दकोश प्रविष्टि
राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी । वि.
जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी ।
npbs2075-10-043996