शब्दकोश प्रविष्टि

मनकामना

ना.
  1. नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती ।

  2. मनको इच्छा वा अभिलाषा; मनकान्छे; मनोकामना ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043981
मुद्रित पृष्ठ
986