शब्दकोश प्रविष्टि

मध्यासव

ना.
  1. धयँराका फूलमा लाग्ने गुलियो रस; धयँराको पुष्परस ।

  2. पानी र मह मिलाएर बनाइने एक किसिमको मद ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043969
मुद्रित पृष्ठ
985