शब्दकोश प्रविष्टि

मध्यावधि

ना.
  1. बिचको अवधि वा समय ।

  2. कुनै खास योजना वा कार्यक्रमका कार्यान्वयनको बिचको चरण वा अवस्था ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043966
मुद्रित पृष्ठ
985