शब्दकोश प्रविष्टि
मध्य स्वरागम
ना.
ना. [सं. ] शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट) ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043960- मुद्रित पृष्ठ
- 985
शब्दकोश प्रविष्टि
ना. [सं. ] शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट) ।
[सं. ]
npbs2075-10-043960