शब्दकोश प्रविष्टि
मध्यस्वर लोप
ना.
ना. [सं. ] कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि) ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043959- मुद्रित पृष्ठ
- 985
शब्दकोश प्रविष्टि
ना. [सं. ] कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि) ।
[सं. ]
npbs2075-10-043959