शब्दकोश प्रविष्टि

मध्य सप्तक

ना.

ना. [सं. ] सङ्गीतशास्त्रका अनुसार स्वरहरूको सामान्य उच्चारण हुने अवस्था ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043955
मुद्रित पृष्ठ
985