शब्दकोश प्रविष्टि
मध्य पुरापाषाण
ना.
ना. [सं. ] पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगलाई पनि गरिएको विभाजनअनुसार दोस्रो चरण प्रयोग हुने पाषाण–औजारहरूको समय; पुरापाषाणका शाखामा दोस्रो ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043929- मुद्रित पृष्ठ
- 984