शब्दकोश प्रविष्टि

मदोन्मत्त

वि.
  1. मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध ।

  2. धन, यौवन, अधिकार, मान आदिले भुईँमा खुट्टा नभएको; मदमत्त ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043868
मुद्रित पृष्ठ
983