शब्दकोश प्रविष्टि

मदिसे

वि.
  1. मदेसमा बस्ने; मदेसको बासिन्दा ।

  2. मदेससम्बन्धी; मदेसको ।

  3. मध्यप्रदेशको निवासी ।

व्युत्पत्ति

[मदेस+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043860
मुद्रित पृष्ठ
983