शब्दकोश प्रविष्टि

मदिसा

ना.

ना. चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको औषधी मानिएको एक जातको झार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043859
मुद्रित पृष्ठ
983