शब्दकोश प्रविष्टि
मत्स्ययुग
ना.
ना. भूगर्भशास्त्रअनुसार उनन्चालीस करोड वर्षपहिले प्रारम्भ भएको पुराजीवक युगहरूमा चौथो मानिने, माछा सृष्टि भएको युग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-043805- मुद्रित पृष्ठ
- 982
शब्दकोश प्रविष्टि
ना. भूगर्भशास्त्रअनुसार उनन्चालीस करोड वर्षपहिले प्रारम्भ भएको पुराजीवक युगहरूमा चौथो मानिने, माछा सृष्टि भएको युग ।
npbs2075-10-043805