शब्दकोश प्रविष्टि

मत्थर

वि.
  1. वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त ।

  2. निस्तेज; मलिन ।

व्युत्पत्ति

[सं. मन्थर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-043795
मुद्रित पृष्ठ
981